जनपरिषदले जग्गा किर्ते गर्ने माफियालाई कारवाही गर्ने
काठमाडौं । जिल्ला जनपरिषद पाल्पाले जग्गा किर्ते गरी भूमिविहीन बनाउन संलग्नहरुलाई कारवाही गर्ने बताएको छ । जनपरिषद्ले पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका स्वर्गीय दुर्गे कुमालको नाममा दर्ता भई उनले भोग चलन गर्दै आइरहेको कि.नं. २४८, ३०२ र ४१३ को करिब ३२ रोपनी जग्गा सोही नाम गरेका अर्को किर्ते दुर्गा कुमालले सिजि सुगर मिल्स […]
२०७७ माघ १३ गते, मंगलवार