‘सम्पूर्ण क्रान्तिकारीहरु गोलबन्द होऊ’
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न विशेष आह्वान गरेका छन। महासचिव किरणले महान जनयुद्धको २६ औं जनयुद्ध दिवसको उपलक्ष्यमा वक्तव्य जारी गर्दै सो आह्वान गरेका हुन् । वक्तव्यमा नेपाली क्रान्तिको प्रक्रियामा सहादत […]
२०७७ फाल्गुन १ गते, शनिबार