आज सहिद दिवस
काठमाडौं । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ ।यसैक्रममा आज देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । […]
२०७७ माघ १६ गते, शुक्रबार