नेकपाद्वारा निरु थापालाई तत्काल रिहा गर्न माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोले ब्युरो सदस्य निरु थापालाई बाटोमा हिडिरहेको अवस्थामा माघ ३ गते टोखा नगरपालिका काठमाडौँबाट विनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर निन्दा एवम् भत्र्सना गर्दै अविलम्ब रिहाइको जोडदार माग गरेको छ । ब्युरो इन्चार्ज शिवाले आइतबार प्रेस विज्ञप्ति निकाली केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेताहरूलाई बिनाकारण गिरफ्तार गरेकोमा घोर […]
२०७७ माघ ५ गते, सोमबार