१४ राजनीतिक दलद्वारा एमसीसीबिरुद्ध प्रदर्शन
काठमाडौँ । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) लगायत १४ राजनीतिक दलले एमसीसीविरुद्ध पोखरामा संयुक्त विरोध प्रदर्शन गरेका छन् । अमेरिकी साम्राज्यवादी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमीसी) सम्झौता खारेजीको माग गर्दै आएका ती १४ दलले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार पोखरामा विरोध प्रदर्शन गरेका हुन् ।पोखरा सभागृहचोकमा भएको विरोध प्रदर्शनपछि आयोजित सभामा नेकपाका प्रतिनिधि, नेकपा (क्रान्तिकारी माओवादी) […]
२०७७ आश्विन २२ गते, बिहीबार