राजनीति

वामदेवविरुद्धको मुद्दाको सुनुवाई हुदै

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर गर्न र मन्त्री नबनाउन माग गर्दै गत असोज […]

२०७७ कार्तिक २६ गते, बुधबार

कोरोना परीक्षण र उपचार नि:शुल्क

काठमाडौं । हिजो बसेको मन्त्रीपरिषदको बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा नि:शुल्क गर्ने निर्णय गरेको छ । यसअघि सरकारले बिपन्न, ज्येष्ठ नागरिक लगाएत निश्चित वर्गको मात्रै नि:शुल्क उपचार गर्ने र बाँकीको नगर्ने निर्णय गरेको थियो । त्यसबिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कोरोनाको परिक्षण तथा उपचार नि:शुल्क गर्न सरकारको नाममा […]

२०७७ कार्तिक २५ गते, मंगलवार

नेकपा बैतडीद्वारा विरोध प्रदर्शनसहित विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बैतडीले जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शनसहित राजनीतिक वैचारिक कार्यक्रम सम्पन्न गरेको छ । नेकपा बैतडीका जिल्ला सचिव परिवर्तनका अनुसार कोरोना रोकथाममा सरकारको लापरबाही र राष्ट्रियता विरुद्ध भइरहेको गतिविधिका विरुद्ध विरोध प्रदर्शनसहित राजनीतिक तथा सांगठनिक कार्यक्रम गरिएको छ ।विरोध प्रदर्शन कार्यक्रममा बैतडी जिल्ला सचिव परिवर्तनले सम्बोधन गर्दै सरकारले यस्तो कोरोनाको महामारी […]

२०७७ कार्तिक २४ गते, सोमबार

नेकपाद्वारा भरत खड्कालाई तत्काल रिहा गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले जिल्ला सदस्य भरत खड्काको रिहाईको जोडदार माग गरेको छ। साथै उसले पार्टीविरुद्धका सम्पुर्ण गतिविधी अबिलम्ब बन्द गर्न सरकार र गृह प्रशासनलाई चेतावनी दिदै अन्यथा उत्पन्न परिस्थितीको जिम्मेवार सरकार र गृह प्रशासन स्वयम हुने चेतावनी समेत दिएको छ । सो पार्टीका सिन्धुलीका सेक्रेटरी प्रसिद्धले बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका […]

२०७७ कार्तिक २४ गते, सोमबार

राज्य व्यवस्था समितिद्वारा ‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो । मन्त्रिपरिषद् बैठकले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपालमात्र लेख्ने निर्णय गरेको थियो […]

२०७७ कार्तिक २४ गते, सोमबार

सीसीएमसीद्वारा उद्धार उडान बन्द र पर्यटन क्षेत्र खुला गर्न सिफारीस

काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले लगभग उद्दारको […]

२०७७ कार्तिक २३ गते, आईतवार

डा. बाबुराम भट्टराईद्वारा संसद अधिवेशन बोलाउन माग

काठमाडौं । पूर्वप्रधानमन्त्री एबम् जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष सांसद डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन । डा. भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् संघीय संसदको अधिवेशन बोलाउन माग गरेका हुन् । उनले सत्तारुढ दल नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरेपनि हालका लागि गम्भीर विषयमा छलफल गर्न संसद अधिवेशन बोलाउनुपर्ने […]

२०७७ कार्तिक २२ गते, शनिबार

‘महान् अक्टुवर क्रान्ति एक युगान्तकारी परिघटना ’

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुसी अक्टोबर क्रान्तिको दिनलाई स्मरण गर्दै त्यो दिनलाई नयाँ युगको अध्याय भएको बताएको छ ।अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्। सन् १९१७ को अक्टोबर २५ अर्थात् नयाँ क्यालेण्डर नोभेम्बर ७ लाई रुसी समाजवादी क्रान्तिको महान दिनको रुपमा लिदैं […]

२०७७ कार्तिक २२ गते, शनिबार

नेकपा कञ्चनपुरद्वारा विरोध प्रदर्शन

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरलेे केन्द्रीय कार्यक्रम अनुसार विरोध प्रदर्शन सम्पन्न गरेको छ । यतिबेला सिङ्गो विश्व र नेपाली जनता कोरोना महामारीको प्रभावले छटपटाइरहेको बेला केपी वली नेतृत्वको सरकार भने राज्यबाट पूरा गर्नुपर्ने न्यूनतम् जिम्मेवारीबाट समेत झनपछि झन् पछाडि हटिरहेको छ ।बिरोध प्रदर्शन कार्यक्रमका प्रमुख अतिथि जिल्ला ईन्चार्ज .सहदेबले कार्यक्रममा बोल्दै जनतालाई कोरोनाको नाममा […]

२०७७ कार्तिक २१ गते, शुक्रबार

राजनितिक व्यवस्था परिवर्तनकाे महासमरकाे नेतृत्व हामी लिन्छाै : नवीन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी अछामकाे अायाेजनामा राष्ट्रघात ,जनघात भ्रष्ट्रचार र काेराेना महामारीमा सरकारकाे नालायकिपनका विरुद्धमा विराेध सभा सम्पन्न गरेकाे छ । पार्टीले जिल्लाकाे ढकारी गाउपालिका ,तुर्माखाद गाउपालिका र पंञ्चदेवल विनायक नगरपालिका मा विराेध प्रदर्शन भएकाे हाे।पंञ्चदेवल विनायक नगरपालिकाकाे पुल्लेताेलामा भएकाे कार्यक्रमका अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी पंञ्चदेवल विनायक नगरपालिका सचिव किशाेरले गरेका थिए । कार्यक्रमका […]

२०७७ कार्तिक २१ गते, शुक्रबार