कांग्रेस नेता पौडेलद्वारा छुट्टै भेला आयोजना
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनको काम नरोकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टै भेला बोलाएका छन ।सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेपछि पौडेल समूह आक्रोशित बनेक हुन् । सभापति देउवाले पछिल्लो पटक एनपी साउद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभाग र प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना, […]
२०७७ भाद्र २० गते, शनिबार