उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्म !
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।बैठकले दश गतेसम्मको निषेधाज्ञा लम्बाउने कायम राख्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको हो । सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ सत्र गते […]
२०७७ भाद्र ९ गते, मंगलवार