श्रम स्वीकृति सुरु
काठमाडौं , १८ असार । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन थालेको छ । विभागका महानिर्देशक कुमारराज दाहलले विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको जानकारी दिए । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले […]
२०७७ असार १८ गते, बिहीबार