एमसीसीविरुद्ध लाठी जुलुस
काठमाडौँ , १३ असार । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपालले लुम्बिनी ब्युरोअन्तर्गतका रूपन्देही, कपिलवस्तु, नवलपुर, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लामा राष्ट्रघाती एमसीसीविरुद्ध लाठीसहित प्रदर्शन गरेको छ । युवा सङ्गठन नेपालले लुम्बिनी ब्युरोअन्तर्गतका जिल्लाहरूमा लाठी र सिठीसहितको जुलुस प्रदर्शन गरेको हो । रूपन्देहीको बुटवल, पाल्पाको तिनाउ गाउँपालिका, कपिलवस्तुको वाणगङ्गा नगरपालिका, नवलपुरको कावासोती, गुल्मीका बाँसकटेरी, धुर्कोट […]
२०७७ असार १३ गते, शनिबार