नेकपाद्वारा निर्दोष व्यक्ति र जनतामाथिको मुद्दा फिर्ता लिन चेतावनी
काठमाडौँ , ५ असार । नेपाल कम्युनिस्ट पार्टी बैतडीले प्रेस विज्ञप्ति प्रकाशित गरी दोगडाकेदार गापा रिम बस्ने उत्तम जोशीले पार्टीविरुद्ध सुराकी गर्ने, मदिरा पिएर सर्वसाधारण जनतामाथि आतङ्क मच्चाउने अनैतिक कार्य गरेकाले उनलाई पार्टीले कारबाही गरेको प्रस्ट पारेको छ । इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले विज्ञप्ति प्रकाशित गरी जोशीमाथि केन्द्रीय योजना अनुसार पार्टीले कारबाही गरेको भए […]
२०७७ असार ५ गते, शुक्रबार