लकडाउनको अवधि पुन: बढाउने तयारी
काठमाडौं, २ वैशाख ।सरकारले लकडाउनलाई पुन: लम्ब्याउने तयारी गरिरहेको बुझिएको छ । यस विषयमा छलफल गर्न आज बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको छ । स्रोतका अनुसार बालुवाटारमा बस्ने उक्त बैठकले लकडाउनको अवधि थप्नेबारे निर्णय गर्नेछ । मुलुकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको तीन हप्ता पूरा भयो । लकडाउनको पछिल्लो […]
२०७७ बैशाख २ गते, मंगलवार