नेकपाद्वारा अराजक गतिविधि रोक्न चेतावनी
काठमाडौं , १६ माघ । नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले कथित नागरिक मञ्च पार्टी निकट हो भन्दै चितवन जिल्लामा पार्टी र नेतृत्वकाविरुद्ध भ्रम सिर्जना गरी दलाल सरकार र सत्तालाई सहयोग पुग्ने अराजक र अनाधिकृत काम गरेको अमर गोपाली र पुरन राईलाई पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी निस्कासन गरेको छ । ब्युरो इन्चार्ज शितलले बुधबार प्रेस विज्ञप्ति […]
२०७६ माघ १६ गते, बिहीबार