युवा संगठन कपिलवस्तुको अध्यक्षमा बादल
काठमाडाैं, २८ पुष । युवा संगठन कपिलवस्तुले आफ्नो तेस्रो जिल्ला भेला सम्पन्न गरेको छ । कार्यक्रम प्रमुख अतिथि : विश्लेषण वैदेशिक हस्तक्षेप र फासिबादी दमनका विरुद्ध देश भक्त युवाहरु सशक्त रुपमा संघर्ष गरौं, स्वाधीनता, समानता र बैज्ञानिक समाजवादका लागी तेस्रो भेला भन्ने नारासहित कपिलवस्तुको तेस्रो भेला सम्पन्न गरेको हो । भेलामा बोल्दै प्रमुख अतिथि समेत […]
२०७६ पुष २८ गते, सोमबार