राजनीति

जिएमआरसँग गरिएको माथिल्लो कर्णाली संझौता खारेज गर

काठमाडौं , ३१ भदौ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा ,नेकपा (माके),जनसमाजवादी पार्टी नेपाल ,, माथिल्लो कर्णाली बचाउ राष्टिय अभियान ,पुष्पलाल अध्ययन समाज , राष्ट्रिय जागरण परिषद नेपाल , राष्टिय पुर्नजागरण नेपाल र राष्ट्रिय सरोकार नेपालको आयोजनामा “जिएमआरसँग गरिएको माथिल्लो कर्णालीको राष्टघाती संझौता खारेज गर । स्वदेशी लगानीमा माथिल्लो कर्णा जलविद्धुत परियोजना निर्माण गर […]

२०७६ भाद्र ३१ गते, मंगलवार

राष्ट्रघाती र जनघातीलाई जनकारबाही गर्न निर्देशन

काठमाडौं , ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल, भेरी- कर्णाली व्युरो अन्तर्गत विशेष जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । रास्ट्रघाती, जनघाती र फासिवादी राज्यका विरुद्ध युवाहरुले ससक्त प्रतिरोध गरौं ! एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि प्रथम भेला सफल पारौं !! भन्ने मुल नाराका साथ जिल्ला भेला सम्पन्न भएको […]

२०७६ भाद्र ३१ गते, मंगलवार

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

काठमाडौं , ३० भदौ । अछाम जिल्लाको रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदलाई लक्षित गरेर गोली चलेको छ । हिजो साँझ आफ्नै काेठामा रहेका अध्यक्षमाथि अपरिचत व्यक्तिले गोली चलाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यद्यपि ती व्यक्तिले चलाएको गोलीले लाग्नबाट अध्यक्ष साउद बचेका छन् । अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीका अनुासार अध्यक्षमाथि गोली […]

२०७६ भाद्र ३० गते, सोमबार

सत्तारुढ नेकपामा पहिरो : दर्जनौं नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडाैँ, २९ भदाै । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्याग गरि दर्जनौ नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कोहलपुरमा शनिबार दर्जनौंको सख्यामा नेकपाका नेता–कार्यकर्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा भएको घटनाले नेकपाको चौतर्फी रुपमा आलोचना भईरहेको छ । नेपाली कांग्रेसका […]

२०७६ भाद्र २९ गते, आईतवार

अभियान बिथोलेको काँग्रेसको आरोप

काठमाडौँ, २७ भदौ । नेपाली काँग्रेसले बाँकेमा नेपाल कम्युस्टि पार्टी (नेकपा) का कार्यकर्ताले जागरण अभियान अन्तर्गतको कार्यक्रम बिथोल्दै आफ्नो नेता कार्यकर्तामाथि साङ्घातिक हमला गरेको दाबी गरेको छ । काँग्रेसले आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै जिम्मेवार राजनीतिक दलको रूपमा प्रस्तुत हुन आग्रहसमेत गरेको छ । नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बाँकेको प्रतिनिधिसभा क्षेत्र […]

२०७६ भाद्र २७ गते, शुक्रबार

सेक्रेटरी नेम्बाङलाई तत्काल रिहा गर्न माग

काठमाडौं, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टीले पाँचथर जिल्ला सेक्रेटरी विजय नेम्बाङलाई तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका ब्युरो इन्चार्ज अनुले विज्ञप्ति जारी गर्दै पाँचथर जिल्ला सेक्रेटरी विजय नेम्बाङलाई प्रहरीले डकैती शैलीमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेकी हुन् । उनले विज्ञप्तिमा भनेकी छिन्, ‘केपी/पीके नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारका […]

२०७६ भाद्र २६ गते, बिहीबार

नेकपा नेता पुस्कर, प्रज्वलसहित चार जनालाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, २५ भदौ । सर्बोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेताहरु घनश्याम श्रेष्ठ ‘पुस्कर’, कृष्ण कुमार श्रेष्ठ ‘प्रज्वल’ र माधव गौतमसहित चार जनालाई तीनदिन भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । मंगलबार भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहसपछि अदालतले बन्दीसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । सरकारले गैरकानूनी रुपमा पटक–पटक गिरफ्तार गरी […]

२०७६ भाद्र २५ गते, बुधबार

एनसेलको फैसला उल्ट्याउने न्यायाधीशलाई महाअभियोग लगाउन माग

काठमाडौं, २४ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले एनसेललाई पुँजीगत लाभकरमा छुट दिने गरी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउनुका साथै संसदले सो आदेशको छानबिन गर्नुपर्ने माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले एनसेलको लाभकरसम्बन्धी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका हुन् । उनीहरुले राजश्व असुलीका सम्बन्धमा न्यायालयले गरेको […]

२०७६ भाद्र २४ गते, मंगलवार

कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुरु हुदै

काठमाडौं , २४ भदौ । आजवाट नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान हुदैछ । कांग्रेसले तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा एकैसाथ शुरु हुने जागरण अभियानमा सामाजिक संवाद गर्ने गरी अभियान चलाइने जनाएको छ । अभियानमा नेताहरूलाई ‘बोल्ने कम सुन्ने बढी’ गर्न पार्टीले निर्देशन दिएको बताइएको छ । अभियानको अन्तिम दिन असोज ७ गते केन्द्रीय […]

२०७६ भाद्र २४ गते, मंगलवार

चिनियाँ विदेशमन्‍त्री वाङ राजनीतिक भेटवार्तामा व्यस्त

काठमाडाैं, २३ भदाै । नेपाल भ्रमणामा रहेका चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी सोमबार बिहान चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ र दिवा भोजमा सरिक हुँदैछन् । त्यसपछि उनले नेपाली पक्षसँग दुईपक्षीय औपचारिक वार्ता गरेर भेटघाट गर्ने कार्यतालिका छ। सोमबार साढे तीनदेखि पउने पाँचसम्म नेपाल र चीनबीच दुईपक्षीय मन्त्रीस्तरीय वार्ता हुनेछ। नेपाली प्रतिनिधि मण्डल […]

२०७६ भाद्र २३ गते, सोमबार