‘प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति सकियो’
काठमाडौं , ६ कार्तिक । नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्यले प्रचण्डको विश्वास नभएको र बाबुरामको राजनीति सकिएको ठोकुवा गरेका छन । नेकपा क्रान्तिकारी माओवादी प्युठानले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा सो ठोकुवा गरेका हुन । वैद्यले तत्कालीन १० वर्षे जनयुद्धको समयमा भएको सहकार्यलाई स्मरण गर्दै प्रचण्ड र बाबुरामले पुराना सबै कुरा बिर्सिसकेको बताउदै वैद्यले […]
२०७६ कार्तिक ६ गते, बुधबार