बिष्टलाई रिहा नगरे प्रतिरोध
काठमाडौं, ७ असोज । नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरो सदस्य तथा भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर बिष्ट ‘बम’लाई नियमित पार्टी कामको सिलसिलामा बाटोमा हिँडिरहेको अवस्थामा यही असोज ५ गते आइतबार दिउँसो १ बजे प्रहरीले भोजपुरनगरपालिका वडा नं. १०भैँसीपङ्खास्थित गजुरमुखी भिरनजिकैबाट बिनाकारण गिरफ्तार गरेको भन्दै पार्टीको सगरमाथा ब्युरोले घोर भत्र्सना गरेको छ । सगरमाथा ब्युरोले आइतबार प्रेसविज्ञप्ति […]
२०७६ आश्विन ७ गते, मंगलवार