‘ओलीले प्रधानमन्त्री वा अध्यक्ष एक पद छाड्नुपर्छ’
काठमाडौं, ३ भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकले गरेका पछिल्ला निर्णयप्रति असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट दर्ता गराएका छन्। नेता नेपालले एक व्यक्ति एक पदको व्यवस्था लागू गर्न माग गर्दै मंगलबार ७ बुँदे लिखित नोट अफ डिसेन्ट दर्ता गराएका हुन्। नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये […]
२०७६ भाद्र ३ गते, मंगलवार