नेकपाका युवा सङ्गठनका केन्द्रीय सदस्य बस्नेत गिरफ्तार
काठमाडौं, ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य तथा युवा सङ्गठनका केन्द्रीय सदस्य राजन बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सङ्गठनको कामको शिलशिलामा रहेको अवस्थामा वैशाख २५ गते बिहान बर्दिबासबाट गिरफ्तार गरेको नेकपा जनकपुरले जनाएको छ । नेकपा जनकपुर ब्युरो इन्चार्ज अरुणले वैशाख २६ गते प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त गिरफ्तारीको विरोध गरेका […]
२०७६ बैशाख ३० गते, सोमबार