‘छोराको लास हेर्न पनि दिइएन’
काठमाडौँ , ७ असार । नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलका पिता खिलकराज पौडेलले छोराको हत्या भएको ठोकुवा गरेका छन् । ७२ वर्षीय पौडेलले भने- ‘मुलुकमा गणतन्त्र आएको छ कि छैन ? मेरो छोरालाई प्रहरीले समातेर गोली हानेको छ,’ ‘गोली हानेर मारेपछि पनि लास हेर्न दिएको छैन ।’ गणतन्त्रमा सबै विचारका […]
२०७६ असार ७ गते, शनिबार