राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि सिधै प्रतिनिधि छनोट हुने कि नहुने विवादबाट रुमलिएको कांग्रेसको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । गत पुष पहिलो साता सकिएको महासमिति बैठकमा शीर्ष नेतृत्वबाट महाधिवेशनका लागि तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने प्रावधान राख्ने प्रतिवद्धता आएपनि […]

२०७५ माघ २८ गते, सोमबार

अभियान टोलीका ६ जना नेता गिरफ्तार

काठमाडौं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १५ दहनबाट ६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अग्रीम, मिन, अमृत, रितु, गौरव र रामकृष्ण रहेका छन् । हिजो अन्तरक्रिया गरिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको नेकपा श्रोतले जनाएको छ । आफना शान्तिपूर्ण राजनैतिक भेलासम्मेलन र जनभेटघाट […]

२०७५ माघ २७ गते, आईतवार

एउटै गाडीको मुल्य मन्त्रालय अनुसार फरक !

काठमाडौं,२६ माघ । सार्वजनिक लेखा समितिले प्रदेश सरकारले खरिद गरेका गाडीमा घोटाला भएको पुष्टि गरेको छ । गाडी झन्डै ५७ लाख रुपैयाँ अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेको हो । प्रदेश ५ प्रदेश सभाको लागि खरिद गरिएका एउटै कम्पनीका गाडीको मुल्य फरक फरक देखाएको छ । खरिद उस्तै गाडीको मूल्य प्रदेश सभालार्इ ७१ लाख […]

२०७५ माघ २६ गते, शनिबार

जनकलाकारलाई बिनासर्त रिहा नगरे प्रतिरोध

काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरो इन्चार्ज सुमन लिम्बूले बिहिबार पाँचथर जिल्लाको रविबजारबाट गिरफ्तार गरिएका जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई तत्काल रिहा गर्न माग गरेका छन । इन्चार्ज लिम्बूले आज जारी गरेको विज्ञप्तिमा नेकपाको विचार र राजनीतिको लोकप्रियताबाट आतङ्कित दलाल सरकार आफ्नो सत्ता रक्षाका लागि क्रान्तिकारीहरूमाथि पञ्चायती मण्डले शैलीमा धरपकड र […]

२०७५ माघ २५ गते, शुक्रबार

अरुण तेस्रोको पावरहाउसनजिकै बम विस्फोट

काठमाडौं, २५ माघ । अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम बिस्फाेट भएकाे छ । गए राति संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको पावरहाउस नजिक बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ९ सय मेघावाटकाे अरुण तेस्रो परियोजना बहुचर्चित […]

२०७५ माघ २५ गते, शुक्रबार

भारतको हेपाहा प्रवृतिबिरुद्ध उत्रन अपिल

काठमाडौं, २४ माघ । नेपाल कम्युनिस्ट पार्टीले भारतको हेपाहा प्रवृतिबिरुद्ध उत्रन आम जन समुदायलाई अपिल गरेको छ । उसले भारतले कञ्चनपुरको पुनर्वासलगायत सीमा क्षेत्रमा आफूखसी विभिन्न संरचना निर्माण गरिरहेको प्रति आपत्ति जनाउदै सो अपिल गरेको हो । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका सचिब परिवर्तनले एक विज्ञाप्ति जारी गर्दै भारतले कञ्चनपुरको पुनर्वासलगायत सीमा क्षेत्रमा आफूखसी विभिन्न संरचना […]

२०७५ माघ २४ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन

काठमाडौं , २३ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अर्ब रुपैयाँ आयकर छली गरेको एनसेलविरुद्ध विरोध प्रदर्शन गरेको छ । बाँकेको कोहलपुरमा पार्टीको युवा संगठन र विद्यार्थी संगठन अखिल क्रान्तकारीले संयुक्त रुपमा विरोध र्याली निकालेर कोणसभा गरेको छ । कोणसभामा बोल्ने वक्ताहरुले सरकारले बिनाकारण आफ्नो संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफ्तार गरी झुठा […]

२०७५ माघ २३ गते, बुधबार

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं , २३ माघ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ । बैठकमा महासमितिले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । काङ्ग्र्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको […]

२०७५ माघ २३ गते, बुधबार

नेविसंघका अध्यक्ष महर पक्राउ

काठमाडौं , २२ माघ । नेपाल विद्यार्थी संघ(नेविसंघ) का अध्यक्ष नैनसिंह महरसहित ६ जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् । सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका अध्यक्ष महरसहित ६ जना विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको हो । नेविसंघ पोखराका कार्यकर्तालाई प्रहरी प्रशासनले झूटा मुद्दा लगाएको भन्दै प्रदर्शनमा उत्रिएका महर, उपसभापति नवीन राईलगायत ६ जनालाई प्रहरीले मंगलबार […]

२०७५ माघ २२ गते, मंगलवार

२४ हजार ४५ मेट्रिक टन चिनी भन्सारमै थन्कियो

काठमाडौं, २१ माघ । साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महिना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न […]

२०७५ माघ २१ गते, सोमबार