संवैधानिक परिषद्को बैठक अनिश्चित
काठमाडौं, २३ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएपछि संवैधानिक परिषद्को बैठक अनिश्चित बनेको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बैठक बोलाएपनि प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति देउवा सिंगापुर जाने भन्दै बैठकमा सहभागी नहुने जानकारी गराएका थिए । जसका कारण बैठक अनिश्चित बनेको छ । यसअघि परिषद्ले […]
२०७५ श्रावण २३ गते, बुधबार