नेकपाद्वारा मदिरा नियन्त्रण अभियान सुरु
काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीले मदिरा नियन्त्रण अभियान सुरु गरेको छ । देशभर एकैसाथ अभियानको सुरु गरिइएको नेकपाले जनाएको छ ।अभियानकै क्रममा कर्णाली प्रदेशको कालीकोट जिल्लालाई पनि नेकपाले मदिरामुक्त जिल्ला घोषणा गरेको छ । कालिकोट र दैलेखको सिमाना दैखोलामा मदिराको एक ट्रक नै कब्जामा लिएको छ । सुर्खेतबाट कालीकोट मदिरा लैजाँदै गरेका ट्रक […]
२०७५ जेष्ठ ५ गते, शनिबार