घुस बाँडफाँट नमिल्दा कार्यालयभित्रै कुटाकुट
काठमाडौ , १९ फागुन । हाकाहाकी घुस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ । विहीबार कार्यालय समयमै कर्मचारीबीच घुस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई […]
२०७४ फाल्गुन १९ गते, शनिबार