‘एकीकृत जनक्रान्तिबिना दलित मुक्ति असम्भव’
काठमाडौँ, ३ बैशाख । वर्गीय मुक्तिबीना जातीय मुक्ति सम्भव नभएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्तिमोर्चाद्वारा सोमबार संवाद डबलीमा अायोजित ‘वर्तमान दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् । नेकपाका पोलिट्ब्युरो सदस्य पदम राइले आर्थिक, सामाजिक तथा साँस्कृतिक हिसाबले उत्पीडित दलितहरुलाई व्यक्तिले […]
२०७५ बैशाख ४ गते, मंगलवार