६ महिनाको बच्चा सहित महिला गिरफ्तार
>काठमाडौं, ३० बैशाख । प्रहरीले झापाको मेचिनगर नगरपालिकाबाट ६ महिनाको बच्चा सहित स्मृति रिजाल नामकि एक महिलालाइ गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले अरुण-३ लगायतको रास्ट्रघाती सम्झौताको बिरोधमा आज अर्थात १ दिनको बन्दको आयोजना गरेको दिन मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रालिका २ बसमा क्षति पुग्ने गरि बम बिस्फोट भएको थियो । उक्त बिस्फोटको आरोप […]
२०७५ बैशाख ३० गते, आईतवार