मोदीको भ्रमणमा सीमा अतिक्रमण र एसएसबीको ज्यादतीलाई वार्ताको एजेन्डा बनाउन माग
काठमाडौं, २४ वैशाख । आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले विशेष समय लिएर पुनर्वासमा भएको सीमा अतिक्रमण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीलाई दुईपक्षीय वार्ताको एजेन्डा बनाउन माग गरेका छन । उनिहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोको आसन्न नेपाल भ्रमणकाक्रममा कन्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलबाट भएको ज्यादती र सीमा मिचिएकोबारे कुरा राख्न समेत सरकारसँग आग्रह […]
२०७५ बैशाख २४ गते, सोमबार