शनिबार गुडेका सरकारी गाडी नियन्त्रणमा
काठमाडौं, ४ चैत । ट्राफिक प्रहरीले शनिबार काठमाडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको हो । शनिबार चेकिङका क्रममा सवारी पास नलिई चलाइएको सरकारी मोटरसाइकल नियन्त्रण गरेर बग्गीखानातर्फ लैजाँदै ट्राफिक प्रहरी, बग्गीखानामा राखिएको सरकारी गाडी । गृहमन्त्री रामबहादुर थापाले सरकारी […]
२०७४ चैत्र ४ गते, आईतवार