क्रान्तिकारी पत्रकार संगठन ललितपुरको अध्यक्षमा श्रेष्ठ
काठमाडौं, २७ फागुन । क्रान्तिकारी पत्रकार संगठन ललितपुरको दोस्रो जिल्ला सम्मेलनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको सम्मलेनले श्रेष्ठको अध्क्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा रामप्रसाद घिमिरे,सचिवमा मिना भट्टराई, सहसचिवमा हुमकला मिश्र, कोषाध्यक्षमा अनिता परियार रहेका छन् । त्यस्तै सदस्यमा शोभा रावत, शिव गौतम, विष्णु बस्नेत, […]
२०७४ फाल्गुन २७ गते, आईतवार