नेपाल र भारतबीच ८ समझदारी
काठमाडौं, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र मोदीको उपस्थितिमा ८ ओटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसअघि, हैदरावाद हाउसमा देउवा र मोदीबीच झन्डै ३० मिनेट एक्ला–एक्लै कुराकानी भए लगत्तै देउवा र मोदीको उपस्थितिमा द्विपक्षीय वार्ता भएको थियो । त्यसक्रममा सम्झौता गरिएको हो । पुनःनिर्माणसम्बन्धी चारओटा विषयमा समझदारी गरिएको छ । जसमा भूकम्पपछिको […]
२०७४ भाद्र ८ गते, बिहीबार