अस्थायी आवासको कार्यमा खटिन निर्देशन
काठमाडौं २९ साउन । सहरी विकास मन्त्री प्रभु साहले बाढी प्रभावित क्षेत्रका जनताका लागि तुरुन्तै अस्थायी आवासको व्यवस्था मिलाउन निर्देशन दिएका छन । उनले प्रभावित क्षेत्रबाट उद्धार गरिएका जनताहरुलाई सुरक्षित हुनेगरी त्यस्तो आवासको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । ‘सबै डिभिजनहरु उच्च सतर्कतामा बस्नुहोस्, विदामा बसेका सबै कर्मचारीहरु तुरुन्तै कार्यक्षेत्रमा जानुहोस्’, निर्देशन दिँदै उनले भने […]
२०७४ श्रावण २९ गते, आईतवार