‘चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर ‘
काठमाडौं, १ फागुन । सरकारले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको केही घन्टा नबित्दै सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीकोे कार्यसम्पादन फाइल […]
२०७३ फाल्गुन १ गते, आईतवार