प्रधानमन्त्री चयन गर्न बहुमतीय प्रक्रिया सुरु हुने
काठमाडौ, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सहमतिको सरकार सम्भव नभएपछि नयाँ प्रधानमन्त्री चयन गर्न आजदेखि बहुमतिय प्रक्रिया सुरु हुने भएको छ । व्यवस्थापिका–संसदमा सबभन्दा ठूलो दल कांग्रेस र तेस्रो ठूलो दल माओवादी केन्द्रको मुख्य समीकरणमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारी भएको छ । चुनावमा मधेसी मोर्चाअन्तर्गतका दलहरूसमेत सहभागी हुने भएपछि […]
२०७३ श्रावण १७ गते, सोमबार