महाभियोग समितिको कार्यविधि पारित
काठमाडौं,३ मंसिर । महाभियोग सिफारिस समितिले समितिको आन्तरिक कार्यविधि अनुमोदन गरेको छ । संसद्बाट समिति गठन भएको एक महिनापछि काम कारबाही सञ्चालनको कार्यविधि समितिले अनुमोदन गरेको हो । साक्षी बयान लिने, प्रमाण बुझ्नेलगायत अदालतको कार्यविधिको शैलीमा नै समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको बिहीबार बसेको बैठकले उपसमितिले पेस गरेको कार्यविधिमा सामान्य हेरफेर गरी […]
२०७३ मंसिर ३ गते, शुक्रबार