संविधान संशोधन प्रस्तावबिरुद्ध कापीकलम जुलुस
काठमाडौँ, १ पुस । संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी सङ््गठनले आज कापी कलम जुलुस निकालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न सरकारी क्याम्पसबाट विद्यार्थीले कापी कलम लिएर रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेका थिए । नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गर्न संयुक्त बैठक बसी […]
२०७३ पुष १ गते, शुक्रबार