बैद्धिकको सुनुवाइ बिहिबार
काठमाडौ, १३ कात्तिक । संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषद्का लागि प्रस्तावित सदस्य पदमप्रसाद बैद्धिकको यही कात्तिक १८ गते संसदीय सुनुवाइ गर्ने भएको छ । सुनुवाई समितिका सचिव ध्रुवप्रसाद घिमिरेका अनुसार बैद्धिकको सुनुवाइका लागि कात्तिक १८ मा समिति बैठक बोलाइएको छ । बैद्धिकलाई गत असोज २० गते प्रधानमन्त्रीले न्याय परिषद् सदस्यमा सिफारिस गरेको थियो । […]
२०७३ कार्तिक १३ गते, शनिबार