संसद् बैठक बस्दै, महाअभियोगका विषयमा छलफल हुने
काठमाडौं, ७ कात्तिक । व्यवस्थापिका संसद्को बैठक बस्दै छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची बिहीबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले […]
२०७३ कार्तिक ७ गते, आईतवार