६५ औँ मदन भण्डारी जन्मजयन्ती मनाइदै
काठमाडौ, १४ असार । आज नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा जननेता मदन भण्डारीको ६५ औँ जन्मजयन्ती मनाउने तयारी गरिएको छ । सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । हरेक वर्ष जन्मजयन्तीको अवसर पारेर दिइने […]
२०७३ असार १४ गते, मंगलवार