कर्मचारी सरुवा र काजको विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन
काठमाडौं, ७ असार । व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिले गृहमन्त्री शक्तिबहादुर बस्नेत, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीलाई कर्मचारीको सरुवा, काज र स्थानीय निकायको पदपूर्ति गर्नुको कारण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले आज बैठकमा बोलाएर ति मन्त्रीहरुसग कर्मचारी सरुवा र काजको विषयमा जानकारी मागेको हो […]
२०७३ असार ७ गते, मंगलवार