निःशुल्क प्रवेशाज्ञा प्रणाली लागू गर्न माग
काठमाडौं, १९ चैत । सक्रिय सेवा समाज, पौरखी नेपाल, एसियन फोरम, ओरेक नेपाल, म्याग नेपाललगायत ( सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल)ले ‘निःशुल्क प्रवेशाज्ञा प्रणाली’ लागू गर्न माग गरेको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालसग आबद्ध विभिन्न २१ वटा सङ्घसंस्थाले आज बिहान करिब दुई घन्टा भद्रकालीमा धर्ना दिएका छन् । सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले विगतमा […]
२०७२ चैत्र १९ गते, शुक्रबार