मापदण्डविपरीतका घर भत्काउन निर्देशन
काठमाडौं, १४ असोज ।सरकारले भूकम्पपछि पनि नक्सापास नगरी र तोकिएका मापदण्डविपरीत निर्माण भएका घरलाई भत्काउने गरी नै अभियान थाल्न मुलुकभरका नगरपालिकालाई निर्देशन दिएको छ । भूकम्पपछि पनि नक्सापास नगरी र मापदण्ड मिचेर घर बनाउने क्रम नरोकिएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकभरका २ सय १७ वटै नगरपालिकालाई मापदण्ड कडाइका साथ कार्यान्वयन गराउन निर्देशन दिएको […]
२०७३ आश्विन १४ गते, शुक्रबार