राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय
काठमाडौ, २४ बैशाख । सरकारले सरकारलाई असहयोग गरेको तथा सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउँदै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले बतायो । सरकारले राजदूत उपाध्यायको राजीनामा मागेको थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न चाहेपनि […]
२०७३ बैशाख २५ गते, शनिबार