सञ्जय साहको मुद्दामा निश्पक्ष छानबिन गर : महतो
काठमाडौँ, ११ वैशाख । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले निलम्बित सभासद् सञ्जय साहको मुद्दामा सरकारले निश्पक्ष रुपमा छानबिन समिति गठनको माग गरेका छन । आज जनकपुरमा पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष महतोले निर्षोदलाई दण्डित नगर्नु र अपराधीलाई नछाड्नु न्यायको सिद्धान्त रहेकाले सञ्जय साह प्रकरणमा हामीले बारम्बार निश्पक्ष छानबिनको माग गर्दै आएको बताए । महतोले सञ्जय साहको […]
२०७३ बैशाख ११ गते, शनिबार