राजनीति

संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौ, २० कात्तिक। केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक संवैधानिक परिषदको बैठक बस्दैछ । बैठकमा रिक्त संवैधानिक निकायको पदपूर्तिका विषयमा छलफल हुनेछ । संवैधानिक परिषदको बैठक बिहान १० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्न लागेको हो । लोकसेवा आयोगमा अध्यक्षसहित सदस्य एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सदस्य पद रिक्त छन् । लोकसेवा आयोगका अध्यक्ष र […]

२०७२ कार्तिक २० गते, शुक्रबार

माओवादीद्वारा मदिरा बिक्रि बितरणमा रोक

काठमाडौं, १९ कार्तिक । नेकपा माओवादी गुल्मीले जिल्लामा अनाधिकृत रुपमा संचालनमा आएका मदिरा पसल र स्वास्थ्यकालागि अत्यन्तै हानीकारक किसिमका मदिराको विक्रि वितरणमा रोक लगाएको छ । माओवादी गुल्मीका जिल्ला सेक्रेटरी विष्णु पन्तले एक विज्ञप्ती जारी गर्दै त्यस्ता प्रकारका मदिराको विक्रि वितरण तत्कालै बन्द गर्न मदिरा उत्पादक कम्पनी, डिलर र स्थानीय पसलहरुलाई आग्रह समेत गरेका छन् […]

२०७२ कार्तिक १९ गते, बिहीबार

चीनवाट पेट्रोलियम पदार्थ आउने क्रम जारी

काठमाडौ, १९ कात्तिक । चीनले अनुदानस्वरुप दिएको पेट्रोलियम पदार्थ आउने क्रम उत्तरी नाका रसुवागढीबाट निरन्तर भइरहेको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार चारवटा ट्याङ्कर अहिले धुन्चेबाट काठमाडौँका लागि प्रस्थान गरिसकेको र हालसम्म २४ वटा ट्याङ्कर इन्धन काठमाडौँतर्फ गइसकेको छ । उता सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मले ३७ वटा ट्याङ्कर इन्धन भरी रसुवागढी […]

२०७२ कार्तिक १९ गते, बिहीबार

‘भट्टराई’ एमाओवादीबाट निकालिए

काठमाडौं, १८ कार्तिक । एकीकृत माओवादीको आज प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले पार्टीका पूर्व उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । भट्टराईले पार्टी हित विपरित गतिबिधि गरेको भन्दै निष्काशन गर्ने निर्णय गरेको हो । भट्टराईले नयाँ शक्तिको वकालत गर्दे आएकाले स्पष्टीकरण सोधिएको तर चित्तबुझ्दो जवाफ नदिएकाले पार्टीबाट निश्काशन गर्ने […]

२०७२ कार्तिक १८ गते, बुधबार

मन्त्रीमण्डल बिस्तार गर्ने तयारी

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन । एमाले अध्यक्ष समेत रहेका ओलीलाई पाटीले मन्त्री छान्न जिम्मेवारी दिएपछि उनले आज मन्त्रीबिस्तार गर्ने सम्भावना छ । एमाले स्थायी समितिको बैठकले आफ्ना् पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्नेहरुको चयनका लागि ओलीलाई जिम्मा दिएको हो । पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा मंगलबार राति सम्पन्न […]

२०७२ कार्तिक १८ गते, बुधबार

कांग्रेस केन्द्रीय समितिको बैठक जारी

काठमाडौं,१७ कात्तिक । नेपाली कांग्रेसको आइतबारदेखि जारी केन्द्रीय समितिको बैठक आजपनि जारी रहने बताइएको छ। बैठकमा पार्टीको नेतृत्वका बारेमा छलफल भइरहेको बताइएको छ । बैठक आजपनि बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने बताइएको छ । यसअघि सोमबार भएको छलफलमा केन्द्रीय समितिका अधिकांस नेताहरुले प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदमा कांग्रेसले दिएको उम्मेदवारीका विषयमा मिश्रित धारणा […]

२०७२ कार्तिक १७ गते, मंगलवार

मन्त्री बन्न एमालेमा भाले भिडन्त

काठमाडौ, १६ कात्तिक । नेकपा एमालेभित्र मन्त्री बन्न भाले भिडन्त सुरु भएको छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पार्टी अन्य नेताबीच मन्त्री चयनका विषयमा चर्काचर्की भएपछि हिजो हुने भनिएको मन्त्रिपरिषद् विस्तार स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले शनिबार पार्टीका शीर्ष नेतासँग अनौपचारिक छलफल गरी आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर […]

२०७२ कार्तिक १६ गते, सोमबार

वीरगन्ज नाका खुल्याे

काठमाडौं, १५ कार्तिक । नेपाल प्रहरीले आज बिहान ५ बजेबाट वीरगन्ज नाका खुलाएको छ । विगत ४० दिनदेखि मितेरी पुलमा धर्नामा बसिरहेका प्रदर्शनकारीलाई नेपाल प्रहरीले आज बिहान ५ बजे बल प्रयोग गरेर हटाए पछि नाका सुचारु भएको हो । सुरुमा प्रदर्शकारीबाट ढुंगामुढा गर्ने प्रयास पनि भएको थियो । तर उनीहरु निकै न्युन संख्यामा रहेको र […]

२०७२ कार्तिक १६ गते, सोमबार

मधेसी मोर्चासग निर्णायक वार्ता हुदै

काठमाडौं, १५ कार्तिक । मधेस आन्दोलन शुरु भएको ७९ औं दिन सरकार र मधेसी मोर्चाबीच आज तेस्रो चरणको औपचारिक वार्ता हुने भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय विजुलीबजारमा अपराह्न ४ बजे हुने वार्तालाई आशा र निराश दुवै कोणबाट हेरिएको छ । आजको वार्ता सकारात्मक नभए मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाएर लैजाने […]

२०७२ कार्तिक १५ गते, आईतवार

नन्दकिशोर पुन उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौं, १४ कार्तिक । एमाओवादी स्थायी कमिटि सदस्य नन्दकिशोर पुन उपराष्ट्रपतिमा विजयी भएका छन् । व्यवस्थापिका संसदमा आज भएको उपराष्ट्रपति पदको निर्वाचनमा पुनले नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवलाई पराजित गरेका हुन् । पुनले ३२५ मत प्राप्त गरेका छन् भने यावदको पक्षमा २१२ मत खसेको छ । कुल ५४७ मत खसेकोमा १० मत बदर भएको जनाइएको […]

२०७२ कार्तिक १४ गते, शनिबार