राजनीति

नेपाल टेलिभिजनको अनियमितताबारे लेखा समितिमा छलफल

काठमाडौं, ६ असार । संसदको सार्वजनिक लेखा समितिले नेपाल टेलिभिजनमा भएको अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल गरेको छ । टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाई आफैं नक्कली बैंक भौचर बनाउन संलग्न रही टेलिभिजनको ठूलो रकम हिनामिना गरेको नेपाल टेलिभिजन कर्मचारी संघको उजुरीका आधारमा समितिले दुबै पक्षसँग छलफल गरेको हो । बैठकमा महाप्रबन्धक हुमागाईले आफूले नक्कली बैंक […]

२०७३ असार ६ गते, सोमबार

तमलोपाको महाधिवेशन आजदेखि

काठमाडौँ, ६ असार । तराई मधेस लोकतान्त्रिक पार्टीकोे प्रथम महाधिवेशन नवलपरासीको सदरमुकामस्थित ऐतिहासिक रामग्राम नगरीमा आजदेखि सुरु हुँदैछ । महाधिवेशन असार ६ गते देखि ८ गतेसम्म परासीस्थित आदर्श उच्च माविमा हुँदैछ । महाधिवेशनको असार ६ गते उद्घाटन शत्र तथा ७ र ८ गते बन्द शत्र चल्नेछ । तराई मधेस लोकतान्त्रिक पार्टीको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री […]

२०७३ असार ६ गते, सोमबार

प्रधानसेनापति लेबनान जाँदै

काठमाडौँ, ६ असार । विश्व शान्ति स्थापनार्थ लेबनानमा खटिएको नेपाली सेनाको युनिटको निरीक्षणका लागि प्रधानसेनापति राजेन्द्र क्षेत्री साताव्यापी भ्रमणका लागि आज लेबनान जाँदै छन । प्रधानसेनापतिका साथमा रक्षा सचिव महेशप्रसाद दाहाल पनि रहने बताइएको छ । अहिले लेबनानमा नेपाली सेनाका २० जना स्टाफ अधिकृतसहित ८ सय ६९ जना शान्ति सैनिक परिचालित छन् । नेपाली सेना […]

२०७३ असार ६ गते, सोमबार

संसद् नियमावली पारित

काठमाडौँ, ५ असार । अन्ततः संसदीय सुनवाइ समिति १५ सदस्यीय हुनेभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदालाई ध्वनिमतले संविधान जारी भएको नौ महिनापछि पारित गरेपछि सो सुनुवाइ समिति १५ सदस्यीय हुने भएको हो । बैठकमा व्यवस्थापिका –संसद्को नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदा प्रतिवेदन गरियोस् भन्ने […]

२०७३ असार ५ गते, आईतवार

माओवादी केन्द्र अस्तव्यस्त

काठमाडौ, ५ असार । समान विचार र धारणा राख्ने दल पार्टी एकीकरणको एक महिना नाघ्दा पनि नवघोषित नेकपा माओवादी केन्द्रले पार्टीको कार्यदिशा र पदाधिकारी टुंगो लगाउन सकेको छैन। पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले काम गर्न नगर्दा सिंगो पार्टी योजनाविहीन बनेको कार्यकर्ताको गुनासो छ। पार्टी एकीकरणपछि बनाइएका १ […]

२०७३ असार ५ गते, आईतवार

नौ बुँदे काठमाडौ घोषणापत्र जारी

काठमाडौँ, ४ असार । पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्ने निचोड निकाल्दै दुई दिने महिला राष्ट्रिय भेला यहाँ सम्पन्न भएको छ । नेपाल प्रेस युनियन महिला विभागले आयोजना गरेको उक्त भेलामा देशभरका चारसय महिला पत्रकारको सहभागिता थियो । भेलाले श्रमजीवी महिला पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संविधान प्रदत्त मौलिक अधिकारको पूर्ण सम्मान गर्दे पत्रकार आचारसंहिताको […]

२०७३ असार ४ गते, शनिबार

प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेकोमा चिन्ता

काठमाडौ, ४ असार । अन्तर्राष्ट्रिय संस्था इन्टरनेशल फेडरेशन अफ जर्नालिस्ट (आइएफजे) ले नयाँ निर्देशिकामार्फत् नेपाल सरकारले अनलाइन मिडियामाथि अंकुश लगाएर प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै चासो देखाएको छ । आइएफजेले उक्त निर्देशिका तत्काल फिर्ता गर्नसमेत माग गरेको छ । सरकारद्वारा तिनदिन अघि ल्याइएको उक्त निर्देशिकामा मनपरी गर्ने अनलाइनलाई सूचना विभागले जुनसुकै बेला बन्द गर्ने […]

२०७३ असार ४ गते, शनिबार

नक्कली चिकित्सक प्रहरीको फन्दामा

काठमाडौं, ३ असार । केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले नक्कली प्रमाणपत्र भएको आशंकामा वीरगञ्जबाट ९ जना चिकित्सक आज पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले आज बीरगंजको बिभिन्न स्थानबाट नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सकहरुलाई पक्राउ गरेको हो । काठमाडौबाट बीरगंज पुगेका सिआईवीका प्रहरी नायब उपरीक्षक फिरोज बस्नेत नेतृत्वको टोलीले नारायणी उपक्षेत्रीय अस्पतालमा अर्थोपेडिक्सका […]

२०७३ असार ३ गते, शुक्रबार

वार्ताका लागि मोर्चाको ७ बुँदे शर्त

काठमाडौं, ३ असार । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले वार्ताको आह्वान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ३० गते पठाएको पत्रको जवाफ पठाएको छ । मोर्चाले वार्ताका लागि सरकारसमक्ष सात बुँदे शर्त राखेको छ । मधेसी मोर्चाले राखेको ११ बुँदे संघीय गठबन्धनको २६ बुँदे मागबारे सरकारको प्रष्ट धारणा नआएको भन्दै मधेसी मोर्चाले सरकारमाथि वार्ताबाट समस्या […]

२०७३ असार ३ गते, शुक्रबार

सत्तासिन दल नै आन्दोलनमा

काठमाडौ, २ असार । सत्तासिन राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध आन्दोलन गर्ने भएको छ । उपप्रधानमन्त्री चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध आन्दोलन चर्काउने भएको हो । मुलुकको राष्ट्रियता विखण्डनतर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै जनमोर्चा आजबाट आन्दोलनमा उत्रने भएको छ । आजदेखि जिल्लाव्यापी कार्यक्रम थालिने जनाइएको छ । महासचिव जनकराज शर्माले राष्ट्रियताको […]

२०७३ असार २ गते, बिहीबार