मधेसी मोर्चामा संघीय गठबन्धन कि मधेसी महागठबन्धन भन्ने बिबाद
काठमाडौ, १३ माघ । मधेसी मोर्चाभित्र चरम असमझदारी चुलिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चार दलमध्ये संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव ‘संघीय गठबन्धन’को वकालत गर्दैछन्, सद्भावना अध्यक्ष राजेन्द्र महतो भने ‘मधेसी महागठबन्धन’ को। दुई दिनअघि राजधानीमा सकिएको फोरम केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदनमै मधेस(पहाड जोड्ने गरी संघीय गठबन्धन बिस्तार गर्नुपर्ने […]
२०७२ माघ १३ गते, बुधबार