तराई मधेसको समस्या छिटो समाधान गर्न आग्रह
काठमाडौं,२१ कात्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई , दमनाथ ढुंगाना, पद्म रत्न तुलाधर, विद्याधर मल्लिक, स्टेला तामाङसहितका अधिकारकर्मीहरुले तराई मधेसको समस्या छिटो समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले आज बिहान प्रधानमन्त्री ओलीलाई भेटेर तराईमा चलिरहेको आन्दोलनले नागरिक मर्कामा परेको भन्दै छिटो समाधान खोज्न आग्रह गरेका हुन् । टोलीले संविधानसभाबाट […]
२०७२ कार्तिक २१ गते, शनिबार