मधेसी मोर्चा धर्ना धान्न नसकेपछि छाड्ने तयारीमा
काठमाडौ, १४ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी खोल्ने प्रस्तावले पहिलोपटक प्रवेश पाएको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा पुस मसान्तदेखि लागु हुनेगरी नाकाबन्दी खोल्नेबारे मोर्चा आबद्ध चार दलबीच छलफल भएको हो । असोज ३ मा संविधान जारी भएको तेस्रो दिनदेखि मोर्चाले घोषणा गरेको नाका धर्नाका कारण जनजीवन अस्तव्यस्त हुँदै गएको र मधेसमै […]
२०७२ पुष १४ गते, मंगलवार