पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधाविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, २८ मंसिर । सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई दिइसकेको र दिन लागेको आजीवन विलासी सुविधा कानुन विपरीत भएकाले त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संसद् सचिवालयलगायतलाई विपक्षी बनाइ कञ्चनकृष्ण न्यौपानले रिट दायर गरेका हुन् । ‘सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई कानुनविपरीत आजीवन विलासी सुविधा दिनेगरी […]
२०७२ मंसिर २८ गते, सोमबार