सिके राउतलाइ भेटेको समाचार झूटो र कपोलकल्पित
काठमाडौं, २९ चैत्र । नयाँ शक्रि नेपालले पत्रपत्रिकाहरुमा ‘डा. बाबुरामले सिके राउतलाई भेटे’ भन्ने व्यहोराको समाचार प्रकाशन गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नयाँ शक्रि नेपालका प्रवक्ता खिमलाल देवकोटोले एक वक्तव्यमार्फत भनेका छन्–सो समाचार झूटो र कपोलकल्पित भएको व्यहोरा स्पष्ट पार्न चाहन्छौं । वक्तव्यमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले अधिकांश भेटघाट बबरमहलस्थित […]
२०७२ चैत्र २९ गते, सोमबार